नियम १३
अधिकार प्रत्यायोजन
समितिले यस नियमावली बमोजिम आफूलाई प्राप्त
अधिकारमध्ये केही अधिकार समितिको अध्यक्ष, सदस्य, सदस्य–सचिव वा स्थानीय
विकास मन्त्रालयका अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।